लाइफ इन एलए छायाङ्कन पूरा

तनहुँ । कोरोना भाइरसको कहरले फिल्म निर्माण कार्य ठप्प हुँदा फिल्मकर्मीहरु काम विहीन भइरहेका छन् । विषय परिस्थितिको समयमा पनि ‘‘लाईफ ईन एलए’’ चलचित्र निर्माण कार्यले केही फिल्मकर्मीलाई राहात प्रदान गरेको छ । फिल्मी क्षेत्रका लागि संसारकै प्रख्यात हलिउड रहेको लस एन्जलस शहर र नेपाल गरी दुई स्थानबाट चलचित्र छायाङ्कन गरिएको थियो । चार महिनाअघि … Continue reading लाइफ इन एलए छायाङ्कन पूरा